‘पोइ पर्‍यो काले’ फिल्मको ट्रेलर सार्वजनिक | बलिउड अभिनेता अमिताभले पठाए एसिड पीडित खातुनलाई भिडियो सन्देश | क्यानेडियन गायक जस्टिन बिबरले गरे दोस्रो पटक विवाह | अमिताभले भने- हाम्रो पालामा गुरुजी, पिताजी र माताजी हुन्थ्ये, थप्पड हानेपछि पूरै नेटवर्क आउथ्यो | निश्चल र स्वस्तिमाले अभिनय गरेका ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक | गायक उदित नारायण झा गाए रानु मन्डलसँग गीत | एक दिनका लागि ऋतिक रोसन भने क‌ंगनासँग माफी माग्थ्येँ | चच हुईको दोस्रो गीत ‘जवानी’ सार्वजनिक (भिडियोसहित) | अनमोल र प्रदीपमा को स्टारडम ? आगामी चैत्रमा देखिनेछ नतिजा | फिल्म सरौतोको शीर्ष गीत सार्वजनिक |
‘पोइ पर्‍यो काले’ फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौं - अभिनेत्री पुजा शर्मा र अभिनेता सौगात मल्ल स्क्रिन शेयर भएको फिल्म ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको शुभ कामनासहित बुधबार सार्वजनिक भएको ट्रेलर कमेडीले भरिएको छ । कालो वर्णको युवाको जीवनमा आउने अनेक उचार-चढावमा फिल्म समेटिएको ट्रेलरमा देख्न सकिन्छ । फिल्म आउँदो कात्तिक ८ गतेदेखि प्रदर्शन हुने छ । ट्रेलरमा


बलिउड अभिनेता अमिताभले पठाए एसिड पीडित खातुनलाई भिडियो सन्देश

काठमाडौं - गत भदौ २० गते एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई बलिउडका अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । भिडियो सन्देशमा उनले खातुनको स्वास्थ्य लाभको कामना गरेका छन् । खातुनको उपचारमा सहयोग गरिरहेका उज्वल विक्रम थापामार्फत अमिताभले भिडियो सन्देश पठाएका हुन् । अमिताभले पठाएको भिडियो सन्देश उपचारार्थ मुस्कानलाई थापाले सुनाएका थिए । ‘तपाईंलाई


क्यानेडियन गायक जस्टिन बिबरले गरे दोस्रो पटक विवाह

काठमाडौं - क्यानेडियनका चर्चित गायक जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग दोस्रो पटक विवाह गरेका छन् । उनले गत सोमबार दोस्रो पटक विवाह गरेको समाचारमा जनाइएको छ । जस्टिनले आफ्नो इन्स्टाग्राममा फोटो शेयर गर्दै विवाहको जानकारी दिएका हुन् । जस्टिनले फोटो शेयर गर्दै क्याप्शनमा पत्नी बाल्डविनका लागि लेखेका छन् - 'माई ब्राइड इज फायर ।' उनीहरुले


अमिताभले भने- हाम्रो पालामा गुरुजी, पिताजी र माताजी हुन्थ्ये, थप्पड हानेपछि पूरै नेटवर्क आउथ्यो

काठमाडौं - बलिउडका सुपरस्टार अमिताभ बच्चन बुढ्यौली उमेरमा पनि आफ्नो काममा निरन्तर लाग्दै आइरहेका छन् । पछिल्लो सयम उनी फिल्म प्रोजेक्टसहित रियलिटी शो 'कौन बनेगा करोड़पति'मा व्यस्त छन् । यसबाहेक उनी सोशल मिडियामा पनि सक्रिय रहँदै आएका छन् । जसले उनीलाई आफ्ना प्रशंसकसँग सम्पर्कमा रहिरहन मद्दत पुगेको छ । केही दिन पहिलेे उनै सुपरस्टार अमिताभले


निश्चल र स्वस्तिमाले अभिनय गरेका ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक

काठमाडौं - हेमराज बीसीले निर्देशन गरेको फिल्म ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘साली मनपर्‍यो’ बोलको रोमान्टिक गीतमा ‘रियल जोडी’ निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिचर्ड रहेको छ । उनीलाई फिल्ममा पनि श्रीमान्-श्रीमतीको भूमिकामा देख्न पाइने निर्माण पक्षले जानकारी दिएको छ । दशैं अवसर पारी सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बास्कोटाको शब्द तथा संगीत


गायक उदित नारायण झा गाए रानु मन्डलसँग गीत

काठमाडौं - बलिउड गायक हिमेश रेशमियासँग गीत गाएर चर्चामा आएकी रानु मन्डलले अर्का चर्चित गायक उदित नारायण झासँग गीत गाएकी छन् । उनले गायक झासँग नयाँ गीतमा सँगै स्वर दिएकी भारतीय सञ्चारमाध्यममा जनाइएको छ । रानुले 'कह रही हैं नजदीकियां' बोलको गीतमा उदितसँगै हिमेशले पनि गाएका छन् । रेकर्डका क्रममा बनाइएको भिडिओ हिमेशले आफ्नो इन्स्टाग्राममार्फत


एक दिनका लागि ऋतिक रोसन भने क‌ंगनासँग माफी माग्थ्येँ

काठमाडौं -बलिउडका नायक-नायिकाबीच हुने विवाद सधै चर्चामा रहँदै आएको हुन्छ । यसैबीच अभिनेत्री कंगना रनौत र अभिनेता ऋतिक रोशनको लामो विवाद अझैै टुंगोमा पुगेको छैन । सुरुमा यी दुई एकआपसमा प्रेममा परेकाे खबर बाहिरिएको थियो । उनीहरुकाे प्रेम यहाँसम्म पुग्यो कि ऋतिकले कंगनासँग दोस्रो विवाह गर्नका लागि पहिलो श्रीमती सुजैन खानसँग सम्बन्ध विच्छेदन नै गरेका


चच हुईको दोस्रो गीत ‘जवानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - फिल्म ‘चच हुई’को दोस्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्माको फिचर्ड रहेको छ । शिशिर खातीको कोरियोग्राफी गरेको गीतलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेको छैन । गीतको निर्देशक साम्तेन भुटियाले गरेका छन् भने बिनय सापकोटाको शब्द रहेको छ । यसलाई रोशन थापाले संगीत भरेका छन्


अनमोल र प्रदीपमा को स्टारडम ? आगामी चैत्रमा देखिनेछ नतिजा

काठमाडौं - पछिल्लो समय नेपाली फिल्ममा दुई नायक अनमोल केसी र प्रदीप खड्कामध्ये कसको स्टारडम ठूलो भन्ने विषय चर्चामा रहँदै आएको छ । यी दुई नायकमध्ये कसले बढी पारिश्रमिक लिने विषय पनि उत्तिकै चर्चित बन्ने गरेको छ । तर यी दुई नायकको स्टारडमसहितको विषयमा हुँदै आएको विवाद आगामी चैत्र २८ गते सबै दर्शकमाझ एक साथ


फिल्म सरौतोको शीर्ष गीत सार्वजनिक

काठमाडौं -फिल्म सरौतोका शीर्ष गीत सार्वजनिक भएको छ । 'केही आधा' बाेलकाे गीत शनिबार हाइलाइस्ट नेपालको युट्यु च्यानलबाट सार्वजनिक भएको हो । गीतमा स्वर, शब्द तथा संगीत पुष्पन प्रधानले गरेका छन् । आगामी कार्तिक २२ गते सार्वजनिक हुने फिल्मको निर्देशन हरि हुमागाईले गरेका छन् । फिल्ममा सुमी माेक्तान, विजय लामा, युवराज लामा, सन्नी सिंहलगायत कलाकार


Page 1 of 121234Next ›Last »